यदि तपाईं iOS यन्त्र प्रयोग गर्दै हुनुहुन्छ भने; “सुरक्षा सक्षम गर्नुहोस्” बटनमा ट्याप गरेर तपाईं निर्देशनहरू अनुसार स्पाम सुरक्षा सक्रिय गर्न सक्नुहुन्छ । यो चरणपछि स्पाम स्क्रिनलाई तलतिर स्वाप गरेर र “स्पाम सेटिङ”मा “सेटिङ परिवर्तन गर्नुहोस्” मा ट्याप गरेर तपाईंले एउटा कुनै विकल्प चयन गर्न सक्नुहुन्छ, “सबै स्पाम कलहरू ब्लक गर्नुहोस्” र “स्पाम र जालसाजीपूर्ण कलहरूमा चेतावनी देखाउनुहोस्” । यदि तपाईं Android यन्त्र प्रयोग गर्दै हुनुहुन्छ भने; तपाईंले स्पाम सुरक्षा दुई तरिकाले सक्रिय गर्न सक्नुहुन्छ: - एप इन्सटल गर्दा, यदि तपाईंले निश्चित अनुमति दिनुभयो भने स्पाम सुरक्षा सक्रिय हुन्छ । - तपाईंले यी अनुमतिहरू प्रदान नगर्नुभएको अवस्थामा, “सुरक्षा सक्षम गर्नुहोस्” मेन्युमा दिइएका निर्देशनहरू अनुसार तपाईंले स्पाम सुरक्षा सक्रिय गर्न सक्नुहुन्छ जसलाई तपाईं तलको मेन्युको “स्पाम” ट्याबमा गएर पहुँच गर्न सक्नुहुन्छ । यो चरणपछि स्पाम स्क्रिनलाई तलतिर स्वाप गरेर र “स्पाम सेटिङ”मा “सेटिङ परिवर्तन गर्नुहोस्” मा ट्याप गरेर तपाईंले एउटा कुनै विकल्प चयन गर्न सक्नुहुन्छ, “सबै स्पाम कलहरू ब्लक गर्नुहोस्” र “स्पाम र जालसाजीपूर्ण कलहरूमा चेतावनी देखाउनुहोस्” ।