यो त्रुटि कोड देखिनुका धेरै कारणहरू हुन सक्छन् । एप प्रयोग गर्न तपाईंसँग सक्रिय इन्टरनेट जडान हुनुपर्छ । कृपया आफ्नो इन्टरनेट जडान जाँच गर्नुहोस् । केही IP वा डोमेनहरूमा सरकारले पहुँचमा लगाएको प्रतिबन्धके गर्दा पनि यो समस्या आएको हुन सक्छ । यदि समस्या समाधान नभएमा हाम्रो ग्राहक सहायतालाई सम्पर्क गर्नुहोस् ।