Getcontact सर्भरहरूमा आएका अस्थायी समस्याले गर्दा तपाईंले यो त्रुटि प्राप्त गर्नुभएको हुन सक्छ । तपाईं एपबाट बाहिरिएपछि केही समयको लागि पर्खन सक्नुहुन्छ र फेरि प्रयास गर्न सक्नुहुन्छ । यदि समस्या समाधान नभएमा हाम्रो ग्राहक सहायतालाई सम्पर्क गर्नुहोस् ।