Getcontact ले के उद्देश्यको लागि र कसरी डाटा प्रयोग गर्छ भन्ने बारे पुरा खुलासा हाम्रो गोपनियता कथनमा पाउन सक्नुहुन्छ [https://www.getcontact.com/privacy] यद्दपी मुख्य बुँदाहरु निम्न संक्षिप्त बनाउन सकिन्छ; - हाम्रो सेवाहरु सक्षम गर्न, अप्टिमाइज गर्न, व्यक्तिकृत गर्न, वितरण गर्न र सुधार्न l -कानुनी दायित्वहसँग मेल खान, जसमा ठगि विरुद्ध रक्षा गर्न, स्प्यम पहिचान गर्न र लागु हुने कानुनले आवश्यक मान्दा नियमनकारी अधिकारीहरुलाई खुलासा गर्न l -Getcontact र हाम्रो प्रयोगकर्ताहरुको अधिकार र सुरक्षा रक्षा गर्न जसमा स्प्यम र अनावश्यक कलरहरुको पहिचान पनि पर्छ l -तथ्यांकीय र विश्लेषण सम्बन्धी उद्देश्यहरुको लागि