यदि तपाईं iOS यन्त्र प्रयोग गर्दै हुनुहुन्छ भने; तपाईं आफ्नो सम्पूर्ण खोजी इतिहास खोजी मेन्युमा “सबै खालि गर्नुहोस्” बटनमा ट्याप गरेर मेटाउन सक्नुहुन्छ । यदि तपाईं Android यन्त्र प्रयोग गर्दै हुनुहुन्छ भने; तपाईं आफ्नो सम्पूर्ण खोजी इतिहास माथिल्लो मेन्युमा “खालि गर्नुहोस्” बटनमा ट्याप गरेर मेटाउन सक्नुहुन्छ । ख्याल गर्नुहोस् कि तपाईंले आफ्नो कल सूची खालि गर्नका लागि तपाईंले आफ्नो फोनको कल इतिहास पनि खालि गर्नुपर्छ ।