“अनब्लक” बटन प्रयोग गरेर तपाईंले उक्त नम्बरलाई अनब्लक गर्न र स्पाम सूचीबाट हटाउन सक्नुहुन्छ । तलको मेन्युमा “स्पाम” क्लिन गरेर र त्यसपछि पृष्ठलाई तल स्वाइप गरेर तपाईंले “स्पाम सेटिङहरू” बाट “ब्लक सूची” पहुँच गर्न सक्नुहुन्छ र दायाँतर्फ स्लाइड गरेर तपाईंले स्पाम चिन्ह लगाएको नम्बरलाई स्पाम सूचीबाट हटाउन सक्नुहुन्छ ।