Getcontact ले एक अत्याधुनिक एल्गोरिदम प्रयोग गरेर नम्बरहरूलाई स्पामको रूपमा पहिचान गर्छ । यदि तपाईंलाई आफ्नो नम्बर भुलवश स्पाममा राखिएको छ भन्ने लाग्छ भने कृपया हामीलाई support@getcontact.com मा सम्पर्क गर्नुहोस् । तपाईंको नम्बरलाई Getcontact विज्ञले अनुसन्धान गर्नुहुनेछ । हामी पहिले नै हाम्रो स्पाम फिल्टरमा भएको तपाईंको नम्बरमा हामी कुनै परिवर्तन गर्छौं वा त्यहाँबाट हटाउनेछौं भन्ने बारेमा कुनै ग्यारेन्टी दिन सक्दैनौं ।