स्पाम पहिचान एक विशेष एल्गोरिदम प्रयोग गरेर विकास गरिएको हो जसले तपाईंको सुरक्षालाई उच्च स्तरमा राख्छ । Getcontact ले लाखौँ प्रयोगकर्ताहरूका प्रतिक्रिया समीक्षा गर्छ र कुनै कल स्पाम हो कि होइन भनेर निर्णय गर्छ । हामीले दिन प्रतिदिन यसतर्फ आफ्नो प्रविधि सुधार गर्न निरन्तरता दिइरहेका छौं ।