“रिपोर्ट” बटन प्रयोग गरेर तपाईंले आगमन नम्बर खोजी गर्दा देख्न सक्नुहुन्छ, तपाईंले पूर्व-परिभाषित वर्गहरूमा रिपोर्ट वा ब्लक गर्न सक्नुहुन्छ । - यदि तपाईंले उक्त नम्बरलाई रिपोर्ट मात्र गर्नुभयो भने त्यसपछि तपाईंलाई त्यो स्पामको रूपमा देखाइनेछ । - यदि तपाईंले उक्त नम्बरलाई रिपोर्ट र ब्लक दुवै गर्नुभयो भने तपाईंले यो नम्बरबाट फोन प्राप्त गर्नुहुने छैन ।